New App Notice!

BSc Ag AFU 2077-78 Selected Student's List for Admission For Remaining Seats and Online Admission Notice.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

मिति: २०७७-१२-०७

सूचना

The Selected Student List for Remaining seats of BSc Ag, AFU Affiliated Colleges 2077-78 Batch is published today. Also Admission Notice for Remaining Seat is announced today.

पाँचौ Counselling मा भर्ना भएको आधारमा रिक्त रहेका कोटाहरु लागी मिति २०७७ बैशाख ०१ गते Online बाट आफूले पढ्न चाहेको कलेजहरु प्राथमिकता माग गरिएकोमा सोही अनुसार भर्नाको लागी नामावली प्रकाशित गरिएको छ ।

Name List of Selected Students for Remaining Seats is available below in the Photos :-





Online Admission Notice for Selected Students in the Photos Above :-
भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा नामवली प्रकाशित भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रहरुको प्रमाणित प्रतिलिपि र भर्ना शुल्क नेपाल बैंक लिमिटेड, रामपुर शाखामा कृषि संकाय नाममा रहेको खाता नं. ०८५००१०११९९६१४०००००१ मा रकम जम्मा गरी बैंक भौचरको Scan Copy समेत अनिवार्य रुपमा मिति २०७८ जेठ १४ गते रातको १२ बजे भित्र online@afu.edu.np मा Email गर्नुपर्नेछ । 

भौतिक रुपमा अध्यायन गर्न आउदा शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा भर्ना भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्र हरुको प्रमाणित प्रतिलिपि र बैंक भौचर सक्कल प्रति अनिवार्य रुपमा बुझाउनु पर्नेछ । नामावलीमा त्रुटी नहोस् भनी विशेष सतर्कता अपनाइएको छ । 

तथापि कुनै त्रुटी पाइएमा अभिलेखका आधारमा सच्याइनेछ।





Previous Post Next Post