New App Notice!

भर्नाको लागि सम्पर्क गर्ने वारको सूचना : BSc Ag ANNEX Seat Admission, IAAS, TU Lamjung Campus 2077-78 Batch Notice.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
लमजुङ क्याम्पस
सुन्दरबजार, लमजुङ


फोन नं. - ०६६-४०२०३७/३८,
ईमेल: info@lac.tu.edu.np



मितिः २०७८-०१-२८

विषय : भर्नाको लागि सम्पर्क गर्ने वारको सूचना ।

उपरोक्त सम्बन्धमा यस लमजुङ क्याम्पसमा शैक्षिक वर्ष २०७७-७८ मा कृषि स्नातक तहको अतिरिक्त कार्यक्रम (B.Sc.Ag. Annex Program) मा भर्ना भई अध्ययन गर्न चाहने ५० जना विद्यार्थीहरुलाई मिति २०७८-०१-१५ र मिति २०७४-०१-२६ गते प्रथम र दोश्रो नामावली प्रकाशित गरिएकोमा तोकिएको म्याद भित्र ४८ जना विद्यार्थीहरु भर्ना भएका र आवेदक दिने विद्यार्थीहरु मध्ये निम्न विद्यार्थीहरु पक्लिहवा क्याम्पसमा भर्ना भएको जानकारी प्राप्त भएको हुदा निम्न विद्यार्थीहरु मध्ये कुनै विद्यार्थीहरु यस क्याम्पसमा अध्ययन गर्न चाहाने भएमा वा निम्न सुचि मध्ये कुनै भर्ना हुन वाकी रहेमा त्यस्ता विद्यार्थीहरुले यस क्याम्पसको आधिकारीक मेलमा मेल गर्न वा संपर्क कर्मचारीहरुलाई मिति २०७८-०१-३० गते दिनको ३ बजे भित्रमा संपर्क गर्न हुनको यो सूचना प्रकाशित गरिएको छ । 

म्याद समाप्त पछि आएका मेल वा सूचनाको कुनै कारवाही गरिने छैन ।
पुनश्चः थप सुचनाका लागि निम्न सम्पर्क कर्मचारीहरुको सहयोग लिन सकिनेछ ।

सम्पर्क कर्मचारी :-
१. लेखा प्रमुख रामजी वहादुर खडका ९८५६०४६०६८
२. शैक्षिक प्रशासन प्रमुख भोजराज अधिकारी ९८४६१२३७१४


पक्लिहवा क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुको विवरण :-




Previous Post Next Post