New App Notice!

BSc Forestry, AFU 2077-78 Batch NINTH Counselling Notice for Remaining Seats in Hetauda and Katari Campus.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय, हेटौडा



मिति: २०७८-०२-१७

सूचना

शैक्षिक सत्र २०७७-२०८१ मा यस वन विज्ञान संकाय, हेटौंडा-मकवानपुर र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुर सन्चालन हुने वन विज्ञान (BSc. Forestry) तह अध्ययनार्थ Online आवेदन फाराममा पेश भएका सम्बन्धित कोटाहरुको प्रमागपत्र वा सिफारिस पत्र मिति २०७७/११/२४ गते भएको प्रवेश परीक्षामा संलग्न ई उत्तीर्ण भएका परीक्षार्थीहरबाट विभिन्न समयमा भएका Counselling प्रश्यिाबाट दुवै कलेज तर्फ भर्ना भएर भर्ना रद गरी खाली भएकोमा मिति २०७४/०२/१४ गते भएको Counselling बाट बाकी रहेको बन विज्ञान संकाय, हेटौडा तर्फ २ सिट र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुर तर्फ ८ सिटको भर्नाका लागी यो सूचना प्रकाशन गरिन्छ ।

साथै सो भर्ना प्रक्रियालाई सम्पन्न गर्नका लागी तपसिलमा उल्लेखित प्रवेश परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुको Online माध्यमबाट गरिने Counselling प्रक्रियामा सहभागी हुन आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धापनहरु, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकता, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरको सक्कल तथा स्थान प्रति अनिवार्य देखाई दिईएको ईमेलमा E Mail गर्नुपर्नेछ. 

Counselling भर्ना Zoom Application मार्फत संचालन हुनेछ, Zoom को लिङ्क सम्बन्धित विद्यार्थीहरुको Gmail मा पठाईने भएको हुँदा भर्ना हुन ईच्छुक परीक्षार्थीहरुले आफ्नो Gmail यस संकायको afufofhtd10@gmail.com मा टिपाउनु पर्नेछ । 

भर्ना भएका विद्यार्थीहरुले यस संकायले तोकेको बैङ्कको खातामा अनलाईन माध्यम मार्फत UDF तर्फको पहिलो किस्ता शुल्क रु १,००,०००.०० र सेमेष्टर भर्ना शूल्क रु
६.१९५.५० गरी कुल १,०६,११५.५० (अक्षरपीमा एक लाख छ हजार एक सय पन्चान्नब्बे रुपैया पचास पैसा) तिरेको प्रमाणको कागजातको UDF file, afufofhtd10@gmail.com मा पठाउनु पर्नेछ ।

तोकिएको समय भित्रमा Counselling कार्यक्रममा हाजिरी नजनाउने परीक्षार्थीहरुको भर्नाका लागी यस संकाय जवाफदेही हुने छैन ।


तपशिल
मिति: २०७८/०२/१८
समय: बिहानको १०:४५ देखी
मेरिट कमात्र: मेरिट क्रमाङ्क ३१० देखि मेरिट कमाइ ३४५ सम्म 



Previous Post Next Post