New App Notice!

New Ninth Admission Notice, BSc Fisheries, AFU 2077-78 Batch.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय, रामपुर, चितवन, नेपाल


फोन नं.: ०५६-५९२१३१
मिति: २०७८-०२-०९



सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय अर्न्तगत यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा संचालित वि.एस्सी.फिसरिज शैक्षिक वर्ष २०७७/७८ को विद्यार्थी भर्नाको लागि ०७७-११-२९ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भई मिति: २०७७-१२-२४ गते प्रकाशित मेरीट लिष्ट (Merit List) अनुसार नौं पटक प्रकाशित गरिएकोमा मिति: २०७८-०१-१५ गतेको मेरीट लिष्ट मिति: २०७८-०१-१६ गते देखि निषेधाज्ञा भई स्थगित गरिएकोमा ३ सिट मेरीट कोटा भर्ना हुन बांकी रहेको र २०७७-११-०५ गते विद्यार्थी भर्ना सम्बन्धी सूचनाको तपसिल बमोजिमको कोटा र UDF मा मेरीट नम्वर ४२ देखि माथिका अध्ययन गर्न चाहानु हुने विद्यार्थीहरुले deanfavf@afu.edu.np मा Email मार्फत मिति: २०७८/०२/१६ गते सम्म मेरीट नं., रोल नं., प्राप्ताङ्क र नाम सहित निवेदन दिनुहुन जानकारी गरिन्छ ।








Previous Post Next Post