New App Notice!

Notice for Virtual Orientation Class of AFU, CNRM Pakhribas for B.Sc. Ag. 2077-078.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत व्यवस्थापन कलेज
पाख्रिवास, धनकुटा, नेपाल

मिति : २०७८-०२-०६


विषय : भर्चुवल विधिबाट कक्षा संचालन हुने सम्बन्धमा ।

प्रस्तुत विषयका सम्बन्धमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाखिवास, धनकुटामा शैक्षिक सत्र २०७७/०७८ को कृषि स्नातक (B.Sc. Ag) तहको प्रवेश परीक्षा पास भइ प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको मिति २०७८-०२-११ गते बिहान ११:०० बजे भर्चुअल विधिबाट कक्षा संचालन हुने जानकारी गराइन्छ । 

Note : The Virtual orientation Classes for AFU Rampur and Other Remaining Affiliated Colleges Notice will be published soon. Its only for CNRM Pakhribas College. Wait for the notice now for other Colleges.

साथै विद्यार्थीहरुको विवरण यस कलेजको इमेल ठेगाना cnrmpd@gmail.com मा मिति २०७८-०२-०९ गतेसम्ममा उपलब्ध गराउन जानकारी गराइन्छ । 


विद्यार्थीहरुले उपलब्ध गराउनुपर्ने विवरणहरु
१. विद्यार्थीको इमेल ठेगाना र सम्पर्क नम्बर
२. नागरीकता (स्क्यान कपी)
३. भर्नाको रसिद (स्क्यान कपी
४. हालसालै खिचेको पासपोर्ट साइजको फोटो (आइडी कार्डको लागि )
५. अभिभावकको नाम र सम्पर्क नम्बर

पुनश्च : प्राविधिक कारण तथा अन्य कारणले कक्षामा जोडिन नसकिने वा भर्ना रद गर्नुपर्ने भएमा टेलिफोन नं. ०२६-४०५१६४ वा मोबाइल नं. ९८५५०६४३६२/९८६१५१६५६३ मा १५ दिन भित्र जानकारी गराउन समेत सूचित गरीन्छ ।





Previous Post Next Post