New App Notice!

Notice for Virtual Orientation Class for New Students, 2077-78 Batch in AFU-CNRM, Tikapur, Kailali.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत व्यवस्थापन कलेज
टिकापुर,कैलाली

मिति : २०७८-०२-११

विषय : अभिमुखीकरण कार्यक्रम तथा कक्षा संचालन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकायमा शैक्षिक सत्र २०७७/०७८ को कृषि स्नातक तहको प्रवेश परिक्षा पास भई प्राकृतिक स्रोत व्यपस्थापन कलेज, टिकापुर कैलालीमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई विश्वव्यापी रुपमा फैलिएको भेरियन्ट कोभिड १९ को कारण भौतिक उपस्थिति गराउन नसकिने अवस्था सृजना भएको हुँदा २०७८-०२-१८ गते विहान १०:३० बजे भर्चुअल (Online: Google Meet) माध्यमबाट अभिमुखिकरण कार्यक्रम (Orientation Program) संचालन हुने भएकोले वि शिक्षक तथा कर्मचारीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ । 

Note: Online Class for Other Remaining Colleges will be Published Soon.

साथै प्रथम सत्रको कक्षा संचालन २०७८-०२-१९ गतेबाट हुने जानकारी गराइन्छ । विद्यार्थिहरुको विवरण यस कलेजको इमेल ठेगाना tikapur@afu.edu.np OR cnrmtikapur2076@gmail.com मा मिति २०७८-०२-१६ गते सम्ममा उपलब्ध गराउन जानकारी गराइन्छ।


विद्यार्थीहरुले उपलब्ध गराउने विवरणहरु :
१. विद्यार्थीहरुको इमेल ठेगाना र सम्पर्क नम्बर,
२.अभिभावकको नाम र सम्पर्क नम्बर ।

पुनश्च : प्राविधिक कारणले कक्षामा जोडिन नसकिने भएमा मोबाइल न. ९८४५५१७५७०, ९८४८४३७९४१ मा साथै कुनै कारणवश भर्ना रद्ध गर्नुपर्ने भएमा कक्षा संचालन भएको मितिले १५ दिन भित्र माथि उल्लेखित इमेल मार्फत जानकारी गराउन समेत सुचित गरीन्छ ।




Previous Post Next Post