New App Notice!

Notice for Virtual Orientation Class for New Students, 2077-78 Batch in AFU-CNRM, Marin, Sindhuli.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत व्यवस्थापन कलेज
मरिण, कपिलाकोट, सिन्धुली, नेपाल


मिति: २०७८-०२-१२


सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कपिलाकोट, सिन्धुलीमा शैक्षिक सत्र २०७७/०७८ मा B. Sc. Ag प्रथम सत्रान्तमा भर्ना भएका विद्यार्थीहरुको Orientation कार्यक्रम विश्वभरी महामारीको रुपमा फैलिरहेको COVID 19 का कारणले Online माध्यम वाट मिति २०७८-०२-२० गतेका दिन ११ वजे हुने भएको हुँदा भर्ना भएका विद्यार्थीहरुले नाम, आफू भर्ना भएको कोटा (जस्तै मेरिट, समावेसी, स्थानिय तथा CDF), Email address, मोवाईल नम्बर, स्थाई ठेगना, अभिभावकको नाम र मोवाईल नम्बर (विद्यार्थी र आभिभावकको) खुलाई मिति २०७८-०२-१७ गते ५ वजे सम्ममा यस कलेजको Email: cnrms@afu.edu.np मा उपलब्ध गराइदिन हुन यसै सूचना द्वारा जानकारी गराईन्छ । 

साथै, मिति २०७८/०२/२१ गते देखि Online माध्यम वाट नै पठनपाठन सूचारु हुने व्यहोरा अवगत गराईन्छ । 
यस सम्बन्धमा थप जानकारीको लागि ९८५५०७८१०९ मा सम्पर्क गर्न सकिनेछ ।

Note: Online Class for Other Remaining Colleges will be Published Soon.




Previous Post Next Post