New App Notice!

Notice for Virtual Orientation Class for New Students, 2077-78 Batch in AFU, CNRM, Puranchaur College.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक श्रोत व्यवस्थापन कलेज
पुरूञ्चौर, कास्की
मिति: २०७८-०२-१३


सूचना

कषि तथा वन विज्ञान विश्वविद्यालय, कपि संकाय, प्राकतिक श्रोत व्यवस्थापन कलेज, पुरुञ्चौर कास्की, शैक्षिक सत्र २०७७-०७८ मा B.Sc. Ag प्रथम सत्रान्तमा भना भएका विद्यार्थीहरूको Orientation कार्यक्रम विश्वभरी महामारीको रुपमा फैलिरहेको Covid 19 का कारणले Online माध्यमबाट मिति २०७८-०२-२० गत दिनको २ बजे हुने भएको हुदा भना भएका विद्यार्थीहरूले नाम, आफू भना भएको कोटा - (जस्तै मेरिट, समावेसी, स्थानिय तथा CDF), Email address, मोवाईल नम्बर स्थायी ठेगाना अभिभावकको नाम र मोबाइल नम्बर विद्यार्थी र अभिभावकको खलाई मिति २०७८-०२-१८ गत ५ वजे सम्ममा यस कलेजको - mail cnrmkaski@afu.edu.np माउपलब्ध गराईदिनुहुन यसै सुचनाद्वारा जानकारी गराईन्छ । 


Note: The Orientation Notice for other Remaining College will be Published Soon!

यस सम्बन्धमा थपजानकारीको लागी ९८४५३३१३१६ मा सम्पर्क गर्न सकिनेछ ।






Previous Post Next Post