New App Notice!

RE-NOTICE: Selected Students List for Scholarship in BSc Forestry, KAFCOL 2077 in Full Scholarship from MOE, Nepal Government and Notice of Further Process for Scholarship Achievement.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं
प्रकाशित मितिः २०७८-१-२७  



काठमाण्डौं फरेष्ट्री कलेजमा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयको निःशुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त दिएका उम्मेदवारहरूको पूर्वमनोनयन (Pre-Nomination or Selection) सूची प्रकाशन गरिएको सम्बन्धी (Re-Notice) सूचनाः 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७८ साल बैशाख १५ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौं फरेष्ट्री कलेजको बर्ष २०७७-०८१ का लागि BSc Forestry विषयको छात्रवृत्तिमा अध्ययन गर्न दरखास्त दिएका उम्मेदवारहरूको मनोनयन सूची प्रकाशन भएको र यस अघि पूर्वमनोनित उम्मेदवारले अध्ययन असमर्थ रहेको निवेदन दिएका कारण वैकल्पिक उम्दवारको रूपमा सिधै मनोनयनमा परेका उम्मेदवारहरूलाई पुनः अध्ययन समर्थ वा असमर्थताको निवेदन दिन सूचित गरिएकोमा केही उम्मेदवारहरूले अध्ययनको लागि असमर्थ रहेको व्यहोरासहितको निवेदन दिएकाले योग्यताक्रम सूचीमा निकटतम वैकल्पिक उम्मेदवारको रूपमा रहेका उम्मेदवारसमेतलाई विद्यमान छात्रवृत्ति सम्बन्धी ऐन २०२१ (संशोधनसहित) तथा छात्रवृत्ति सम्बन्धी नियमावली २०६०(संशोधनसहित) र छात्रवृत्ति छनौट तथा परीक्षा सञ्चालन तथा मनोनयन प्रकृया सम्बन्धी निर्देशिका, २०६९ बमोजिम मनोनयन गरी देहायअनुसारको संसोधित एवम् अद्यावधिक मनोनयन सूची प्रकाशन गरिएको छ। 

Selected Students According to Re-Notice: List for Scholarship in KAFCOL College from MOE, Nepal Government 2077.


मनोनयन भएका सबै उम्मेदवारहरूले निरोगिताको प्रमाणपत्र र (यस अघि बुझाएका बाहेकले) व्यक्तिगत रूपमा इमेलमा पठाइएको कबुलियतनामा अनिवार्य रूपमा भरी छात्रवृत्ति शाखाको इमेल applyscholarship@moest.gov.np मार्फत पठाएपछि मनोनित उम्मेदवारहरूको नामावली सम्बन्धित कलेजमा पठाइने व्यहोरासमेत जानकारी गराइन्छ । कलेजमा सम्पर्क राखी आफ्ना योग्यताका प्रमाणपत्रहरू उम्मेदवार स्वयम्ले सम्बन्धित कलेजमा बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।

KAFCOL College 2078 Academic Calendar - Click Here

You can write an simple application and submit it in the email address mentioned above.

Note : The selected students must submit an application if they want to study in these free scholarship seats or not. They must submit the application in both cases, if they want to study or not in these scholarship seats. 
If they do not submit an application mentioning they want to study in these scholarship seats, the next selected student list will be published from the merit list previously published and chance will be given to other students. So submit the application fast in this email id : applyscholarship@moes.gov.np

For any help, call MOE, Nepal Government Office at this number : 01-4418169



Previous Post Next Post