New App Notice!

BSc AG, AFU 2077-78 Batch ONLINE Admitted Student's List in Various Colleges and Various Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

मिति: २०७७-१२-१७

सूचना

शैक्षिक सत्र २०७७/०७८ का लागि यस संकाय र अन्र्तगतका प्राकृतिक स्रोत व्यवस्थापन कलेजहरु, पुरन्चौर, कास्की, कपिलाकोट, सिन्धुली; टिकापुर, कैलाली, पाखीबास, धनकुटा, बर्दीवास, महोत्तरी, खजुरा, बांके, माडीचौर, रोल्पा र दुल्लु, दैलेख तथा सम्बन्धन प्राप्त निजी कलेजहरु (ब्राईट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, विरेन्द्रनगर, सुर्खेत; भ्याली कृषि क्याम्पस, चापागाउं, ललितपुर; रामनगर टेक्निकल र व्यवस्थापन क्याम्पस प्रा.लि., सुनवल, नवलपरासी, पूर्वाञ्चल कृषि क्याम्पस, गौरादह, झापा, जिविका कृषि विज्ञान कलेज, इटहरी, सुनसरी, गोर्खा पोलिटेक्नीक कलेज एण्ड रिसर्च सेन्टर, बैजनाथ, बांके) मा कृषि स्नातक (B. Sc. Ag.) तहमा विद्यार्थी भर्नाको लागि मिति २०७७ चैत्र २८ गते भएको प्रवेश परीक्षामा संग्लन भई उत्तीण भएका तथा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ Counselling मा भर्ना भएको आधारमा रिक्त रहेका कोटाहरु लागी मिति २०७७ बैशाख ०१ गते Online बाट आफूले पढ्न चाहेको कलेजहरु प्राथमिकता माग गरिएकोमा सोही अनुसार भर्नाको लागी २०७७ जेठ ०९ नामावली प्रकाशित गरिएकोमा तपशिल अनुसारका विद्यार्थी भर्ना गरिएको जानकारी गराईन्छ ।


Online Admitted Student's List:-


Previous Post Next Post