New App Notice!

BSc Forestry, AFU 2077-78 Batch TENTH ONLINE Counselling Notice for Remaining Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडा, मकवानपुर


मिति:२०७४-०२-१८


सूचना

शैक्षिक सत्र २०७०-२०८१ मा यस वन विज्ञान संकाय अन्र्तगत प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी उदयपुरमा सञ्चालन हुने वन विज्ञान (B.Sc. Forestry) तह अध्ययनार्थ Online आवेदन फाराममा पेश भएका सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिस पत्र र मिति २०७०/११/१४ गते भएको प्रवेश परीक्षामा संलग्न भई उतीर्ण भएका परीक्षार्थीहरुबाट विभिन्न समयमा भएका Counselling प्रक्रियाबाट भर्ना भएर हाल भर्ना रद्द गरी खाली भएका ७ सिटको भर्नाका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै सो भर्ना प्रक्रियालाई सम्पन्न गर्नका लागि तपसिलमा उल्लेखित प्रवेश परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरको Online माध्यमबाट गरिने Counselling प्रक्रियामा सहभागी हुन आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धापत्रहरु, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकता, मूल प्रमाणपत्र या अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरुको सक्कल तथा स्क्यान प्रति अनिवार्य देखाई दिईएको ईमेलमा E- Mail गर्नुपर्नेछ ।

Counselling भर्ना Zoom Application मार्फत संचालन गरिने र सो Zoom Meeting को लिए सम्बन्धित विद्यार्थीहरुको Gmail मा पठाईने भएको हुँदा भर्ना हुन ईच्छुक परीक्षार्थीहरुले आफ्नो Gmail यस संकायको afufofhtd10@gmail.com मा टिपाउनु पर्नेछ । भर्ना भएका विद्यार्थीहरुले यस संकायले तोकेको बैठको खातामा अनलाईन माध्यम मार्फत UDF तर्फको पहिलो किस्ता शुल्क रु १,००,०००.०० र प्रथम सेमेष्टरको भर्ना शूल्क र ६.१९५.५० गरी कुल १,०६,१९५.५०।- (एक लाख छ हजार एक सय पन्चानब्बे स्पैया पचास पैसा मात्र तिरेको प्रमाणको कागजातको UDE file, afufofhtd10@gmail.com  मा पठाउनु पर्नेछ ।

तोकिएको समय भित्र Counselling कार्यक्रममा हाजिरी नजनाउने परीक्षार्थीहरुको भर्नाका लागि यस संकाय जवाफदेही हुने छैन ।


तपशिल

मेरिट क्रम : मेरिट कमाइ ३४६ देखि ३९४ सम्म
मिति: २०७०-०२-२०
समय: बिहानको १०:४५ बजे




Previous Post Next Post