New App Notice!

Notice for Virtual Orientation Class of CNRM Bardibas, BSc AG, AFU 2077-78 Batch.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत व्यवस्थापन कलेज
बर्दिवास, महोत्तरी, नेपाल

मिति : २०७८-०२-२८

सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, बर्दिवास, महोत्तरीमा शैक्षिक सत्र २०७७/०७८ मा B .Sc. Ag. प्रथम सत्रान्तमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण (Orientation) कार्यक्रम विश्वभरी महामारीको रुपमा फैलिरहेको COVID-19 का कारणले Online माध्यम बाट मिति २०७८/०३/०६ गतेका दिन ११:०० बजे बाट हुने हुदाँ भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुले आफ्नो नाम, आफु भर्ना भएको कोटा (जस्तै मेरिट, समावेशी, स्थानिय तथा CDF, Email Address, मोवाईल नम्बर, स्थाई ठेगाना, अभिभावकको नाम र मोबाईल नम्बर, खुलाई मिति २०७८-०३-०४ गते ५ बजे कलेजको Email: cnrmbardibas@afu.edu.np मा उपलब्ध गराईदिनु हुन यसै सूचना द्वारा जानकारी गराईन्छ।





Previous Post Next Post