New App Notice!

Notice for Virtual Orientation Class of CNRM Madichaur, Rolpa, BSc AG, AFU 2077-78 Batch.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत ब्यवस्थापन कलेज
माडीचौर, रोल्पा

मिति : २०७८/०२/२८

सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौर, रोल्पामा शैक्षिक सत्र २०७७/७८ मा कृषि स्नातक तह अध्ययनको लागि प्रथम सत्रान्तमा भर्ना हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै अहिलेको विषम परिस्थितिले गर्दा भर्चुअल माध्यमबाटै कक्षा संचालन गर्नुपर्ने भएकोले मिति २०७८/०३/०२ गते भित्र आफ्नो सम्पर्क नम्बर, स्थाई ठेगाना, इमेल ठेगाना, अभिभावकको नाम र भर्ना भएको कोटा समेत प्रस्ट रूपमा खुलाई cnrmmadichaur@afu.edu.np मा इमेल गर्नु हुन सुचित गरिन्छ। २०७८/०३/०३ गते हुने कक्षा अभिमुखीकरण कार्यक्रम र तत्पश्चातको कक्षा सम्बन्धि सम्पूर्ण सूचना इमेल मार्फत नै प्रवाह गरिने हुँदा त्रुटिरहित विवरण पठाउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा सुचित गरिन्छ।



Previous Post Next Post