New App Notice!

Common Medical Entrance Exam CEE 2022 Entrance Exam Notice.


Click Here for Full Detail Notice.



नेपाल सरकार चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुर चिकित्सा शिक्षा स्नातक तह (Bachelor Level in Health Professional Education) का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना । 


सुचना प्रकाशित मिति : २०७८-०८-२९ 


यस शैक्षिक सत्रका (2022) लागि सम्पूर्ण विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थाहरुद्वारा सञ्चालन गरिने चिकित्सा शिक्षा स्नातक तह अन्तर्गतका शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षा (Medical Education Common Entrance Examination for Bachelor Level Programs; MECEE-BL 2022) का लागि २०७८ पुस १४ गते विहान १०:०० बजेदेखि २०७८ माघ २० गते अपरान्ह ५:०० बजेसम्म योग्यता पुगेका इच्छुक उम्मेदवारहरुलाई आयोगको वेबसाइट www.mec.gov.np वा वेवपोर्टल https://entrance.mec.gov.np मार्फत अनलाइन आवेदन पेश (online application form submission) गर्नका लागि आव्हान गरिएको छ । 


अनलाइन आवेदन पेश गर्ने सम्बन्धी विस्तृत व्यहोरा चिकित्सा शिक्षा आयोगको वेवसाइट मार्फत३ प्राप्त गर्नुहुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 



Detailed Notice will be available later on the Official Website, www.mec.gov.np
We will also post this our App and Website.

Form Filling Date: From Poush 14 to Magh 20. 

Entrance Exam Date will be fixed later on, most probably on Falgun 2nd to 3rd week.




Previous Post Next Post