New App Notice!

BSc Agriculture Entrance Exam Notice 2078 in Far-Western University.


सुदूरपश्चिम विश्वविद्यालय

मितिः २०७८-०९-०५

विषयः स्नातक तह प्रथम सेमेष्टरमा विद्यार्थी भर्ना सम्बन्धी सूचना


सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र (BSc Ag) कृषि विज्ञान संकायमा संचालित शैक्षिक कार्यक्रमहरुका लागि शैक्षिक सत्र २०७८/७९ मा स्नातक तह प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसील अनुसार संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।



For BSc Ag in FWU 2078!

Form Filling Date: From Posuh 11 to Magh 11 with Single Fee and Till Magh 18 with Double Fee. 

Entrance Exam Date: Magh 21, Friday, 11 a.m.

Entrance Exam Fee: NRs. 2500.

Entrance Exam Center Location: Tikapur, Kailali. 
(Do not panic as the entrance exam center is far, NIMS Institute Bagbazaar will take you to the exam center in a very low fee package including Travelling, Fooding, Lodging, Everything. Call 9843670753 for other details and queries.)

भर्ना अवधिः सम्बन्धित क्याम्पस/विभागबाट प्रवेश परीक्षाको नतिजा संगै प्रकाशित समय अनुसार ।

अभिमुखीकरण कार्यक्रमः (Orientation Program): २०७८ फाल्गुन १० गतेदेखि १३ गतेसम्म ।

कक्षा सञ्चालन: २०७८ फाल्गुन १५ गतेदेखि ।

सत्रान्त परीक्षाः २०७९ श्रावण दोस्रो सातादेखि ।

The Detail Notice will be published later on within 1-2 days and available soon in the Help For Ag App. Form भर्ने तरिका, Bank Account हरु सबै Information आउन बाकीं छ, अर्को सूचना मा आउछ. अर्को सूचना आएसी हामि App मा हाल्छौ . 


Total seat Information in FWU According to 2077 Notice. This may change this year, it will be published in detail notice later on.

कोटा प्रणाली: जम्मा कोटा - 100 Seats (25 Scholarship seats and 75 Paying Seats)

(Scholarship Seats) छात्रवृत्ति:
1. सुदुरपश्चिम प्रदेशका ९ जिल्ला- ९ ( हरेक जिल्लालाई १ कोटा) 
2. महिला - २ जना 
3. पुरुष - २ जना 
4. स्टाफ/ कोटा - २ जना 
5. मधेसी - २ जना 
6. दलित - २ जना 
7. जनजाती - २ जना 
8. स्थानीय - २ जना (टीकापुर नगरपालीका क्षेत्रमा स्थायी वसोबास गरि सम्बन्धित क्षेत्र बाट SEE/+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने) 
9. अपाङ्ग - १ 
10. पिछडिएका क्षेत्र - १ 

जम्मा छात्रवृत्ति सङ्ख्या: २५ (छात्रवृत्ति मा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाइ पहिलो प्राथमिकता)


For other Details, Call at:
+977-099-520729
info@fwu.edu.np




Previous Post Next Post