New App Notice!

Mid-Western University BSc Ag Program Entrance Form Filling Date and Entrance Exam 2078 Extended Notice.


मध्यपश्चिम विश्वविद्यालय
कृषि तथा वन विज्ञान सङ्काय
डीनको कालिय
वीरेन्द्रनगर, सुर्खेत


विएस्सी स्नातक (B.Sc. Ag.) तहमा विद्यार्थी भर्ना सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०७८-०९-०७

दोस्रो पटक प्रकाशित मिति : २०७८-१०-०४


यस मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान संकाय अन्र्तगत स्नातक तह (B.Sc. Ag.) कार्यक्रममा शैक्षिक सत्र २०७८-०७९ का लागि प्रवेश परीक्षाको मिति २०७८-०९-०७ मा प्रकाशित कार्यक्रममा कोभिड-१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारलाई व्यबस्थित गर्न, गराउनका लागी नेपाल सरकार, गृह मन्त्रालय एबम्सु र्खेत जिल्ला प्रशासन कार्यालयको सूचनाका आधारमा भर्ना समितिले गरेको निर्णय बमोजिम भर्ना फारम भर्ने म्याद सहित परिमार्जित भर्नाको कार्यक्रम तपसिल अनुसार भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।


प्रवेश परीक्षा र भर्ना सम्बन्धी परिमार्जित विवरणः

आवेदन फाराम वितरण: मिति २०७८-१०-१८ गतेसम्म

आवेदन फाराम दस्तुर: रु. २०००।- (दुइ हजार मात्र)

बैंकको नाम र खाता नं. : रा.वा. बैंक, कृषि तथा वन विज्ञान संकाय, च.हि.नं. ४०८०१०००३४४६२००१
Connect IPS वाट रकम जम्मागर्दा AG AND FORESTRY SCIENCEDEAN

आवेदन फाराम बुझाउने अन्तिम मिति: २०७८-१०-१९ गते दिनको ४:०० बजेसम्म

प्रवेश परीक्षा: मिति २०७८-१०-२२ गते दिउसो १:०० बजेदेखी प्रवेश परीक्षा
(विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस, सुर्खेतमा)

नतिजा प्रकाशन: मिति २०७८-१०-२५ गते
विद्यार्थी भर्ना: भर्ना मिति २०७८-१०-२६ गतेदेखी २०७८-११-०५ गतेसम्म

अभिमूखीकरण: मिति २०७८-११-२० गते
(मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा)

कक्षा आरम्भ: मिति २०७८-११-२२ गतेदेखी

Online Form Filling Link: entrance.mu.edu.np 


Mid-Western University Helpline Phone Numbers:

फोन नं ०८३-५९०४५८ (डीन कार्यालय), 

मोबाइल नं ९८४१०३८४२२ (IT Expert), 

९८६८१२०९०३ (प्रशासन)




Previous Post Next Post