New App Notice!

Form Filing Deadline Extended Notice on Far-Western University for BSc Ag Programme 2078.


Previously, the form filling Deadline with a Single fee was Magh 12. Now the Deadline is extended till Falgun 18. You can fill the form with a single fee till Magh 18 according to the New Notice of FWu for BSc Ag.

The Entrance Exam Date is not postponed, it's similar as per the previous notice.

प्रवेश परीक्षा मिति 2078-10-21 गते FRIDAY बिहान ११:०० बजे टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलालीमा सञ्चालन हुनेछ र नतिजा प्रकाशन पनि सोही मितिमा गरिनेछ ।



सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर, कैलाली, नेपाल


विषय :- बिलम्ब रहित शुल्कमा (With Single Fee) B.Sc.Ag. को प्रवेश आवेदन फाराम भर्ने बारे सूचना ।

उपर्युक्त सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय बि.एस्सी.एजी. मा शैक्षिक सत्र 2078/79 सालमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम भर्ने पूर्व प्रकाशित सूचनानुसार बिलम्ब रहित शुल्कको समय मिति २०७8-१०-१२ गते समाप्त भएको हुदा सुपवि. प्राज्ञिक परिषदको मिति २०७8-१०-१२ गते बसेको बैठकको निर्णयानुसार मिति २०७8-१०-१२ गतेदेखि मिति २०७8-१०-१८ गतेसम्म विलम्ब रहित शुल्कमा B.Sc.Ag. को प्रवेश परीक्षा आवेदन फाराम भर्ने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।




Previous Post Next Post