New App Notice!

BSc Ag, Far-Western University 2078 First IDF (PAYING) SEATs Admission List & Admission Details.


The FIRST IDF (Paying) Seats Admission List is Officially Published now by Far-Western University, FWU for the 2078 BSc Ag Session. We wish Best of Luck for your 4 year BSc Ag program.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर कैलाली, नेपाल


मिति :- 2078-10-22

विषय :- B.Sc. Ag. तहमा 2078/79 सालको IDF (Paying Seats) कोटामा भर्ना सम्बन्धी प्रथम सूचि प्रकाशित बारे सूचना।

यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७८/०८१ सालमा B.Sc. Ag. तहमा भर्नाका लागि मिति २०७८-१०-२१ गते सुक्रबारका दिन लिएको प्रवेश परीक्षामा छात्रवृति कोटामा उत्तिर्ण भएका विद्यार्थीहरुको प्राप्ताङ्कको योग्यताक्रम अनुसार तपसिल बमोजिमका विद्यार्थीहरु छात्रवृति कोटामा छनौट भएको हुँदा सम्बन्धित विद्यार्थीले भर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको १/१ प्रति छाँयाकपी, २ प्रति फोटो र प्रमाणपत्रहरुको सक्कल प्रति सहित प्रथम सेमेस्टरमा लाग्ने शुल्क यस कृषि विज्ञान संकायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको चहि.न. 10700106553925000001 मा जम्मा गरेको रु. १,२३,२००। (अक्षेरुपी एक लाख तेइस हजार दुइ सय मात्र) को सक्कल बैक भौचर पेश गरी मिति २०७८-११-०१ गते अपरान्ह ४:०० बजेभित्र भर्ना गरिसक्नुपर्ने ब्यहोरा जानकारी गराईन्छ ।

Account Number of FWU to Deposit Amount.

The Deadline for Admission for the 1st IDF (Paying Seats) List is Falgun 1, So get admission before this to reserve your seat in FWU. The IDF (Paying Seats) List for Admission is available in the photo below.

साथै तोकिएको समयावधिभित्र भर्ना नगरी भर्नाबाट वञ्चित भएमा विद्यार्थी स्वयम जिम्मेवार हुनेछ ।

नोट प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा सकभर त्रुटि नहोस भन्ने हेतुले नतिजा प्रकाशित गरिएको छ।

त्रुटि भेटिएको खण्डमा कृषि विज्ञान संकाय डीन कार्यालयको अभिलेख अनुसार सच्याइने छ ।


1st IDF (Paying) Seat Admission List in FWU for BSc Ag Program.




Previous Post Next Post