New App Notice!

BSc Forestry, IOF, TU Entrance Exam 2078 Form Filling Date & Exam Date Postponed Notice.


त्रिभवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय


मिति: २०७८-१०-२१


स्नातक तहको भर्ना सम्बन्धी संशोधित सूचना (Entrance Exam Form Filling Date & Entrance Exam Date Postponed Notice)


यस वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयबाट मिति 2078-09-25 को “स्नातक तहमा भर्ना सम्बन्धि सूचना” प्रकाशित गरि Online निवेदन माग भएकोमा विश्वमा फैलिरहेको महामारी कोभिड-१९ को कारण असहज वातावरण उत्पन्न भएकोले सो तहको भर्ना सम्बन्धि कार्यक्रममा निम्नानुसार संशोधन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।





NEW Extended Date:
1. आवेदन फारम भर्न पाउने मिति (Online Form Filling DEADLINE with Single Fee): 2078-11-12

2. आवेदन फारम भर्न पाउने मिति (Online Form Filling DEADLINE with Double Fee): 2078-11-16

3. प्रवेश परीक्षा मितिः (Entrance Exam Date): २०७८ साल फाल्गुण २१ गते शनिवार (विहान ११:०० बजे देखि दिउँसो १.०० वजे सम्म)

4. प्रवेश-पत्र (Admit Card) मिति २०७८-११-१८ पछि ONLINE प्रिन्ट गर्न सकिनेछ ।

We will post the Link to Download & Print Admit Card later on in our App.



TU Forestry (IOF) प्रवेश परीक्षाको वैंक भाैचर कसरी प्राप्त गर्ने ? How to Deposit the amount for BSc Forestry, IOF, TU 2078 Entrance Exams?

http://entrance.iof.edu.np/ मा जाने र त्याहा रहेकाे eBanking/eSewa Payment बटन मा क्लिक गर्ने, अनि कुन कुन Category मा फारम भर्नेहो साे छनाैट गर्ने र Calculate Amount वटनमा क्लिक गर्ने अनि Proceed to Pay वटनमा क्लिक गर्ने ।

त्यस पछि विद्यार्थीको नाम, जन्ममिति, मोवाइल नं. र इमेल राखि Pay Direct From Bank अथवा Pay using eSewa. मा क्लिक गरि सम्वन्धिक वैंक वा इसेवा लग इन गरी पैसा तिर्नुहोस प्राप्त भाैचर कोड र भाैचर सुरक्षित गरी साे मार्फत प्रवेश परीक्षाको फारम भर्नुहोस् ।

Previous Post Next Post