New App Notice!

Entrance Exam Final Notice and Document to Take for BSc Ag Entrance Exam in Far-Western University 2078.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर, कैलाली, नेपाल

मिति :- 2078-10-18

विषय: B.Sc. Ag. को प्रवेश परीक्षा सञ्चालन हुने बारे सूचना ।

उपर्युक्त विषयका सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अर्न्तगत शैक्षिक सत्र २०७८-०७१ सालका लागि B.Sc. Ag. तहमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम भरी योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरुको प्रवेश परीक्षा यही मिति 2078-10-21 गते बिहान ११:०० बजे यसै टीकापुर बहुमुखी क्याम्पस टीकापुर, कैलालीमा संचालन हुने भएकाले उक्त प्रवेश परीक्षामा तपसिलका अति आश्यक पर्ने कागजातहरु (प्रमाण) अनिवार्य साथमा लिई उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । 


साथै रितपूर्वक प्रवेश परीक्षा आवेदन फाराम भरी प्रवेश परीक्षाका लागि योग्य भएका विद्यार्थीहरुको नामावली मिति २०७८-१०-१९ गते वेवसाईटमा प्रकाशित गरिने छ ।


उक्त नामावलीमा समाविष्ट नभएका विद्यार्थीहरु यस प्रवेश परीक्षाका लागि अयोग्य रहने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराईन्छ ।


Documents to Take for Entrance Exam in FWU:
  1. कोभिड-१ को खोप लगाएको खोप कार्ड ।
  2. वेवसाईटबाट प्रिन्ट गरेको प्रवेश पत्र (Admit Card) ।
  3. बैकमा रकम जम्मा गरेको सक्कलै बैक भौचर।
  4. सक्कलै नागरिकता ।




Previous Post Next Post