New App Notice!

BSc Ag, Far-Western University 2078 2nd Admission List & Admission Details for Quota Seats and IDF (Paying) Seats.


The SECOND Quota Seats & IDF (Paying) Seats Admission List is Officially Published now by Far-Western University, FWU for the 2078 BSc Ag Session. We wish Best of Luck for your 4 year BSc Ag program.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर कैलाली, नेपाल


मिति :- 2078-11-05

विषय :- B.Sc. Ag. तहमा 2078/79 सालको छात्रवृति र पूर्ण शुल्क कोटामा भर्ना सम्बन्धी दोस्रो सूचि प्रकाशित बारे सूचना ।


यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्र्तगत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७८/०७१ सालमा B.Sc. Ag. तहमा भर्नाका लागि मिति २०७८-१०-२१ गते सुक्रवारका दिन लिएको प्रवेश परीक्षामा छात्रवृति र पूर्ण शुल्क कोटामा उत्तिर्ण भएका विद्यार्थीहरुको प्राप्ताङ्को योग्यताक्रम अनुसार तपसिल वमोजिमका विद्यार्थीहरु छात्रवृति र पूर्ण शुल्क कोटामा छनौट भएको हुँदा सम्बन्धित विद्यार्थीले भर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको १/१ प्रति छाँयाकपी, २ प्रति फोटो र प्रमाणपत्रहरुको सक्कल प्रति सहित प्रथम सेमेस्टरमा लाग्ने शुल्क यस कृषि विज्ञान संकायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको चहि.नं. १०७००१०६५५३१२५०००००१ मा छात्रवृति कोटामा छनौट भएकोले रु. १८,२००। (अक्षेरुपी अठारहजार दुइसय मात्र) र पूर्ण शुल्कमा छनौट भएकोले रु. १,२३,२००। (अक्षेरुपी एकलाख तेइसहजार दुइसय मात्र) जम्मा गरेको सक्कल बैंक भौचर पेश गरी मिति 2078-11-10 गते अपरान्ह ४:०० बजेभित्र भर्ना गरिसक्नुपर्ने न्यहोरा जानकारी गराईन्छ ।

Account Number of FWU to Deposit Amount.


The Deadline for Admission for the 2nd Quota & IDF Seats is Falgun 10, So get admission before this to reserve your seat in FWU. The QUOTA List for Admission is available in the photo below.

साथै तोकिएको समयावधिभित्र भर्ना नगरी भर्नावाट वञ्चित भएमा विद्यार्थी स्वयम जिम्मेवार हुनेछ ।

नोट :- प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा सकभर त्रुटि नहोस भन्ने हेतुले नतिजा प्रकाशित गरिएको छ। त्रुटि
मेटिएको खण्डमा कृषि विज्ञान संकाय डीन कार्यालयको अभिलेख अनुसार सच्याइने छ ।


2nd QUOTA Seat Admission List in FWU for BSc Ag Program.



2nd IDF (Paying) Seat Admission List in FWU for BSc Ag Program.






Previous Post Next Post