New App Notice!

BSc Forestry, AFU 2078 Entrance Exam Date & Time Fixed Notice.


The Entrance Exam Date and Time is fixed now for the BSc Forestry of AFU 2078 Session.

Entrance Exam Date: Falgun 14.

Entrance Exam Starting Time: 11 a.m.

Entrance Exam Center: Faculty of Forestry, AFU, Hetauda.






कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौंडा, मकवानपुर

मिति: २०७८-११-०२

B.Sc. Forestry को प्रवेश परीक्षा सम्बन्धि सूचना


शैक्षिक सत्र २०७८-२०८२ का लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय अन्तर्गत B.Sc. Forestry तहको प्रवेश परीक्षा २०७८ फाल्गुण १४ गते बिहान ११:०० बजे नेपाल सरकारले निर्धारण गरेका जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्दै गराउँदै सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराईन्छ।

फोन नं.: ०५७-५२४१५४, ५२७३५४, ५२३२४८

Previous Post Next Post