New App Notice!

BSc Forestry, FOF, AFU 2078 Entrance Exam Result Sheet, Merit List & Admission Notice.


The answers sheets are being checked now and the Result will be published soon. Once the result is out, we will post both the Result sheet and Merit List on this same page.


The First Page of the Merit List is available in the photo below. You can download the full Merit List PDF File from the link available below.




FULL Merit List: Click Here to Download



1st Counselling Notice for 1st Admission List is available below:


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडी, मकवानपुर

मिति: २०७८-११-११


विद्यार्थी भर्नाको लागि Counselling सम्बन्धि सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकाय, हेटौडामा मिति २०७८-११-१४ गते हुने स्नातक तह (B.Sc. Forestry) को प्रवेश परीक्षामा उत्तिर्ण हुने परीक्षार्थीहरुको भर्नाको लागि पहिलो Counselling कार्यक्रम मिति २०७८-११-१६ गते सोमबार हुनेछ ।

उक्त पहिलो Counselling को लागि विद्यार्थीहरुको नामावली मिति २०७८-११-१४ गते प्रवेश परीक्षाको
नतिजा प्रकाशन पश्चात प्रकाशित गरिनेछ भर्ना हुन आउँदा परीक्षार्थीहरुले तपशिलमा लेखिए बमोजिमका शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजातहरुको सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) एवं भर्नाको लागि आवश्यक शुल्क समेत लिई आउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । 


Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्र रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ । अन्यथा, यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुनेछैन साथै शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरु एवं आवश्यक भर्ना शुल्क अपुग भएको अवस्थामा यस संकाय सम्बन्धित विद्यार्थीहरुलाई भर्ना गर्न बाध्य हुने छैन ।


Documents required for Counselling & Admission in BSc Forestry, AFU.
1. Citizenship
2. SLC/SEE Mark sheet
3. SLC/SEE Character Certificate
4. 10+2 Transcript
5. 10+2 Character Certificate
6. 10+2 Provisional Certificate
7. Quota को लागि सम्बन्धित निकायको सिफारिश पत्र
8. UGC को लागत साझेदारीको लागि स्थानिय निकायबाट प्राप्त सहमति पत्र
9. आवश्यक भर्ना शुल्कः
a. Merit तथा Quota हरुको लागि रु. ६,५१५।-
b. UDE: रु.१,००,०००।- + रु.६,५१५।- = रु. १,०६,५१५।-

This is the Notice for 1st Counselling only. If the seats are empty after the 1st Counselling Process, the next notice will be published for the 2nd Admission List.




Previous Post Next Post