New App Notice!

AFU Counselling Notice for Admission, Counselling Date, Time and All the Details for Admission for All the Students.


As the Official Merit List is published by AFU, the Counselling date, time and venue are fixed now.

After the counselling completes, we will post the remaining seats for admission every day. It will help you to predict the college or seats you will get.


Official AFU BSc Ag Merit List: Click Here


शैक्षिक सत्र २०७८।०७९ मा यस संकाय र अन्तरगतका आंगिक कलेजहरुमा संचालन हुने कृषि स्नातक (B.Sc.Ag) तह अध्ययनार्थ Online आवेदन फाराम भरी मिति ०७८-११-१८ गतेको दिन भएको प्रवेश परीक्षामा संग्लन भई उत्तिर्ण भई भर्नाको लागि सिफारिश गरिएका परिक्षार्थीहरुको Counselling कार्यक्रम निम्न बमोजिम हुनेछ ।




Counselling for Various Rank students is fixed for various dates and times as shown in the photo below:


The Counselling Venue is New Auditorium Hall, AFU, Rampur, Chitwan.


भर्ना हुन आउँदा नागरिकतको सक्कल पत्र, आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्रहरु (Provisional Certificate), कोटाहरुमा नामवली प्रकाशित भएको भएमा सम्वन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्र पत्र सक्कल प्रतिहरु अनिवार्य रुपमा वुझाउनुपर्नेछ ।

Counselling का दिन तोकिएको समय अगावै आफुले ल्याएका माथि उल्लेखित प्रमाणपत्र वा सिफारिश पत्रहरु रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरिसक्नुपर्नेछ । अन्यथा संकाय भर्नाको लागि जवाफदेही हुने छैन ।


You need to be in the AFU before your counselling starts and verify your documents before the start of the counselling program. At any cost, you need to be in AFU on the date of counselling else you will lose your seat.


Counselling मा आउने विद्यार्थीहरुले तपशिलमा उल्लेखित शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरुको सक्कल प्रति एवं आवश्यक भर्ना शुल्क समेत लिई आउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
साथै शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरु एवं आवश्यक भर्ना शुल्क नपुगेको अवस्थामा कृषि संकाय सम्वन्धित विद्यार्थीहरुलाई भर्ना गर्न बाध्य हुने छैन ।


Documents you need to Bring for Admission during the Counselling Day:
1. Admission Card
2. Citizenship
3. SLC Marksheet
4. SLC Character Certificate
5. 10+2 Transcript
6. 10+2 Character Certificate
7. 10+2 Provisional Certificate
8. Quota को लागि सम्वन्धित निकायको सिफारिशपत्र
9. UGC को लागत साझेदारीको लागि स्थानिय निकायबाट प्राप्त सहमतिपत्र (Only for those students interested to study in UGC Seats)
10. आवश्यक भर्ना शुल्क
१. मेरिट तथा कोटाहरु: रु ५,५००
२. UDF/CDF रु १,२०,००० + ५,५००= NRs. १,२५,५०० (You need to bring this amount in CASH.)
३. UGC कोटामा भर्ना हुने विद्यार्थीहरुलाई शुल्क लाग्ने छैन ।
11. समानस्तर निर्धारणको प्रमाणपत्र (Equivalent certificate, not required for all students.)
Previous Post Next Post