New App Notice!

Admission Form and Notice of B.Tech. Food in Central Campus of Technology Dharan, 2077-78.


Tribhuvan University
Institute of Science and Technology
CENTRAL CAMPUS OF TECHNOLOGY, DHARAN


मिति : २०७७/१२/०६

वि.टेक. खाद्य प्रविधि प्रथम वर्षमा नयाँ भर्ना सम्बन्धि सूचना

शैक्षिक शत्र २०७७/०७८ सालमा स्नातक तह अन्तर्गत बि.टेक. खाद्य प्रविधि प्रथम वर्षमा भर्नाको लागि त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयद्वारा मिति २०७७/१२/०३ गते लिइएको प्रवेश परीक्षामा उत्तिर्ण हुने विद्यार्थीहरु मध्ये यस केन्द्रीय प्रविधि क्याम्पस, धरानमा बि.टेक. खाद्य प्रविधि अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुबाट पूर्व-भर्ना (Admission Form) आवेदन माग गरिन्छ । 

Central Campus of Technology, Dharan offers four years Undergraduate (UG) degree programs in B. Tech. Food Technology for 24 seats each year. Estimated fee for 4 year full course is about NRs. 4.5 lakhs.

भर्ना प्रकृयाको सम्बन्धमा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले प्रकाशित गरेको प्रवेश परीक्षाको नतिजा बमोजिम यस केन्द्रीय प्रविधि क्याम्पसमा पढ्न आवेदन दिने विद्यार्थीहरुमध्येबाट योग्यताक्रमानुसार भर्ना लिईने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

Application Form क्याम्पस प्रशासन क्याम्पसको OFFICIAL Website बाट पनि प्राप्त गर्न सकिनेछ ।
To Download Application Form - Click Here

अनलाईन मार्फत पूर्व-भर्ना फाराम भर्ने विद्यार्थीहरुको हकमा यस केन्द्रीय प्रविधि क्याम्पस, धरानको नाममा नेपाल बैक लिमिटेडमा रहेको बैक खाता नं. ०१६०१०००२११३६४०००००२ मा रु. ५००।- ( पाँच सय मात्र) जम्मा गरेको भौचर र भरेको Application Form Scan गरि यस क्याम्पसको OFFICIAL E-Mail : cctdharan14@gmail.com मा पठाएर पनि पूर्व-भर्ना फाराम (Admission Form) भर्न सकिनेछ । 

आवेदन फाराम बुझाउने अन्तिम मिति : २०७७/१२/१३ गते सम्म ।

पुनश्चः फाराम बुझाउँदा +२ को ट्रान्सकृप्ट वा ११ र १२ को मार्कसिटको फोटोकपि अनिवार्य छ ।

नोट : अनलाईन मार्फत पूर्व-भर्ना फाराम भर्नुहुने विद्यार्थीहरुले आफुले जम्मा गरेको रकमको सक्कल भौचर योग्यताक्रम सूचि प्रकाशित हुनु अगावै क्याम्पसमा बुझाउनुहुन समेत जानकारी गराईन्छ ।

P.O. Box : 4, Dharan-14, Sunsari, Nepal
पोष्ट बक्स नं. : ४, धरान-१४, सुनसरी, नेपाल
Telephone : 977-025-520228, 
977-025-52530 
Fax : 977-25-526530
Email : info@cctdharan.edu.np


List of Colleges that offer Food Technology program under the affiliation of Tribhuvan University.
Similarly, College of Applied Food and Dairy Technology (CAFODAT) offers B.Tech Food under the affiliation of Purbanchal University.



Previous Post Next Post