New App Notice!

BVSc & AH and BSc Fisheries, AFU Entrance Exam Result Sheet, Merit List 2077 and Admission Details.


Result Sheet 
(Includes Marks of All students either Pass or Fail) :-
1. Result Sheet of B.V.Sc. & A.H. (Vet) - Click Here
2. Result Sheet of BSc Fisheries - Click Here


Merit List 
(Includes Marks of Pass students only, See this for your Rank.) : 
1. Merit List of B.V.Sc. & A.H. (Vet) - Click Here
2. Merit List of BSc Fisheries - Click Here
This is just the predicted merit list. The real merit list will be published later on by AFU and will be available in Help For Ag App. We will send notification in your device once it is published.

Keep checking Help For Ag App for for Admission and  other updates. 

Also Read :
 Re-Notice of Date Extension for Transcript Submission of BVSc & AH (Vet) and BSc Fisheries, AFU 2077 Entrance Exam.

Read Below Admission Details and Documents Required for Admission Below:-

Details About Merit List:-

Merit List will be totally based on Entrance Score only. If Entrance Score is same, then Merit List be will be according to GPA of +2 and SEE. 

प्रवेश परीक्षाको प्राप्ताङ्क १००% अङ्क भार दिइनेछ । सोको आधारमा योग्यताक्रम (Merit List) को सूचि तयार गरी योग्यताक्रम (Merit List) अनुसार नै भर्नाको लागि नामावली प्रकाशन गरिनेछ।  प्रवेश परीक्षाको उत्तीर्णाङ्क ५०% हुनेछ । 
अङ्क बराबर भएमा क्रमशः I.Sc./10+2 को कुल प्राप्ताङ्क (CGPA), र क्रमश: 12 कक्षाको प्राप्ताङ्क (GPA), 11 कक्षाको प्राप्ताङ्क (GPA), SEE/SLC मा प्राप्त अङ्कलाई आधार लिईनेछ।

Admission List and Admission Date/Other Notices will be available later on in our Help For Ag App. Keep checking the app so that you wont miss the update.

AFU BVSc & AH and BSc Fisheries Fee Structure for Different seats.

1. Merit - Full Scholarship Seats - NRs. 5000 per semester and 40,000 for Full course. It provides free Hostel rooms. Hostel fooding costs about NRs. 6000 per month.
Also, AFU provides NRs. 3000 to Top 50% Students in Internal Exam of All semesters.
2. Quota Seats - Same as Merit Scholarship seats.
3. UDF Seats - NRs. 4 lakhs for Vet and 2 Lakhs for Fisheries for 4 year in Two Installments and additional of NRs. 5000 per semester.
4. NO Private Colleges for Vet and Fisheries Under AFU.



भर्नाका लागि पेश गर्ने आवश्यक कागजात तथा प्रमाणपत्रहरु : 

भर्ना हुनका लागि आवेदन साथ संलग्न सम्पूर्ण कागजात तथा प्रमाणपत्रहरु सक्कलै पेश गर्नुपर्नेछ । 
भर्नाको समयमा पेश गर्नुपर्ने कागजात तथा प्रमाणपत्रहरु :
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी प्रमाणपत्र Provisional Certificate
च) समानस्तर निर्धारण (Equivalent) को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) सम्बन्धित कोटामा भर्ना हुन पेश गरेको सम्बन्धित निकायको सक्कल सिफारिस पत्र
ज) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र

पुनश्च : भर्ना हुन आउंदा उपरोक्त सम्पूर्ण सक्कल कागजात सहित तोकिएको मिति र समयभित्र तोकिएको भर्ना दस्तुर डीन कार्यालयको लेखा शाखामा दाखिला गरी आवेदक वा अभिभावक स्वयं उपस्थित भई यस संकायको शैक्षिक प्रशासनमा सम्पर्क राख्नु पर्नेछ । भर्नाको बेला आवेदनको समयमा पेश गरेको कागजात र साथ ल्याइएको सक्कल प्रमाणपत्रहरुको रुजु गरिनेछ । कुनै कागजात अपुग वा बिवरण झुठा ठहरिए वा कुनै कागजात फर्जी ठहर भए त्यस्ता आवेदकको भर्ना प्रक्रिया समावेश गरिने छैन ।

मेरिट कोटाको भर्ना सकिएपछि अन्य कोटाहरुको भर्ना सूची एकै पटक प्रकाशित गरिने छ । स्थान रिक्त भएमा, सबै कोटाका लागि ३ (तिन) पटकसम्म नामावाली प्रकाशन गरिनेछ यदि तेस्रो (अन्तिम) पटक प्रकाशित गरेको नामावालीबाट पनि निर्धारित कोटाहरु रिक्त हुन गएमा सबै रिक्त कोटाहरुलाई UDF कोटामा समावेश गरी भर्ना लिइनेछ।

प्रवेश परीक्षा उत्तिर्ण भई विश्वविद्यालय विकास शुल्क (University Development Fund, UDF) अन्तर्गत भर्ना हुन चाहने विद्यार्थीहरुले तोकिएको अवधि र ढांचामा नियमानुसार आवेदन दिनु पर्नेछ । उक्त सूचना पछि प्रकाशन गरिने छ । साथै त्यस्ता आवेदकहरु मध्ये निर्धारित कोटाको लागि योग्यता कमको आधारमा भर्ना लिइनेछ । UDF कोटामा B. V. Sc. & A. H. र B. Sc. Fisheries भर्ना हुनको लागि कमश ४,००,०००।- (अक्षरुपी चार लाख) र रु. २,०५,०००।- (अक्षरुपी दुइ लाख पांच हजार) लाग्नेछ र सो रकम दुई किस्तामा बुझाउनु पर्ने छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नाम दर्ता (A.F.U. Registration) गर्नु पर्ने हुँदा Migration Certificate को सक्कलै प्रति भर्ना हुन आउदा अनिवार्य रुपले बुझाउनु पर्नेछ । भर्नाको समयमा Migration Certificate नबुझाएमा सम्वन्धित विद्यार्थीलाई भर्ना गर्न संकाय वाध्य हुने छैन, साथै सो को जिम्मेवार बिद्यार्थी आफै हुने छ।


All the Notices and Updates of Admission List will be available in Help For Ag App. So Check inside Help For Ag App - Entrance Notices and Results section once a day so that you don't miss any update. 
Remember, if you miss to Get admission in the date asked by University, you will lose that seat forever and it will be provided to another student. So don't miss any Admission updates.


Total Seats Information

(Click in the photo for Best view)
Total Seats - 50 for Vet and 20 for BSc Fisheries.
UDF (Paying Seats) Fee Scheme - 4 Lakhs for Veterinary and 2 Lakhs for BSc Fisheries.
No Private colleges and UGC Seats of AFU for Vet and Fisheries Program.



Previous Post Next Post