New App Notice!

Entrance Result of B. Tech. Food, TU, 2077.


त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल

मिति : ०७७।१२।५

विषय : विटेक फुड टेक्नोलोजी प्रवेश परीक्षा - 2077 को नतिजा प्रकाशित गरिएको बारे ।

उपरोक्त विषयमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानले मिति ०७७ चैत्र ३ गते संचालन गरेको B. Tech. Food Technology प्रवेश परीक्षा २०७७ को नतिजा मेरिट बेसिसका आधारमा प्रकाशित गरिएको व्यहोरा मिति ०७७ चैत्र ५ गतेको निर्णयानुसार जानकारी गराउदछ ।

Result Sheet of B. Tech. Food, TU 2077 - Click Here


क) क्याम्पसले निम्नानुसार भर्ना तथा कक्षा संचालन गर्नुपर्ने छ :

विद्यार्थी भर्ना गर्दा क्याम्पस /कलेजहरुले अनिवार्य रुपमा ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपी र माइग्रेशनको सक्कल प्रति राखेर मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्नुपर्ने छ । 

क्याम्पस / कलेजहरुले मेरिट बेसिसका आधारमा निम्नानुसार भर्ना कार्यक्रम प्रकाशित गर्ने :
i) भर्ना कार्यक्रम : मिति २०७७ चैत्र ६ गते देखि आरम्भ हुने छ । (भर्ना कार्यकम क्याम्पस /कलेजले नै प्रकाशित
गर्ने र आवश्यक भए दोस्रो, तेस्रो सूची पनि मेरिट बेसिसमै प्रकाशित गर्ने )
ii) कक्षा संचालन : मिति ०७७ चैत्र दोस्रो हप्ता देखि प्रारम्भ हुने छ ।
iii) यस कार्यक्रम अनुसार भर्ना हुने विद्यार्थीहरुको वार्षिक परीक्षा २०७८ पौष महिनामा हुनेछ ।
iv) विद्यार्थी भर्ना हुन क्याम्पस / कलेजमा जाँदा प्रवेश पत्र अनिवार्य रुपमा लिइ जानुपर्ने छ ।

  • यस प्रवेश परीक्षामा सामेल भएका तर तोकिएको योग्यता नपुगेका विद्यार्थीहरुको प्रवेश परीक्षा हुनु अघि न्यूनतम योग्यता कायम नभएमा त्यस्ता विद्यार्थीहरुको प्रवेश परीक्षा स्कोर मान्य (Valid) हुने छैन । 
  • क्याम्पस/कलेजमा विद्यार्थी भर्ना गर्ने कममा मेरिट बेसिसमा बराबरी स्कोर (Tie) प्राप्त भै भर्ना गर्न समस्या भएमा निम्नानुसार गर्ने : 
  • +2 को Grade वा Percentage लाई प्राथमिकतामा राख्ने । 
  • सो बाट समेत समस्या समाधान नभएमा +2 को भौतिकशास्त्र विषयको प्राप्ताङ्कलाई प्राथमिकतामा राखी भर्ना लिने र सो बाट पनि समस्या आएमा रसायनशास्त्र विषयको प्राप्ताङ्कलाई प्राथमिकतामा राखी भर्ना लिने । 



Previous Post Next Post