New App Notice!

Food Technology, B.Tech. Food., TU Dharan 2077 First Admission List Notice.


Tribhuvan University
Institute of Science and Technology
CENTRAL CAMPUS OF TECHNOLOGY, DHARAN 


मिति : २०७७/१२/१८

वि.टेक. खाद्य प्रविधि प्रथम वर्षमा भर्ना हुने योग्यताक्रमको प्रथम सूचि प्रकाशन

शैक्षिक सत्र २०७७/०७८ का लागि वि.टेक. खाद्य प्रविधि प्रथम वर्षमा नयाँ भर्नाको लागि त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयद्वारा मिति २०७७/१२/०३ गते लिइएको प्रवेश परीक्षाको प्रकाशित प्राप्ताकं, योग्यताक्रम तथा +२ को प्राप्ताकंको आधारमा निम्नानुसार नामावली भएको विद्यार्थीहरुको प्रथम सूचि प्रकाशित गरिएको छ । 

Note: Students Name of First Admission List is available below in the photos.

उक्त सूचिमा नाम भएका विद्यार्थीहरुले मिति २०७७/१२/२६ गते सम्ममा तोकिएको शुल्क बुझाई यस क्याम्पसमा भर्ना हुन सूचित गरिन्छ । तोकिएको मिति सम्ममा भर्ना नहुने विद्यार्थीहरुलाई भर्नाको लागि पुन: मौका प्रदान नगरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ । भर्ना हुन आउँदा अनिवार्य रुपमा आफ्नो सम्पूर्ण शैक्षिक योग्यता (एस.एल.सी. तथा +२) को प्रमाणपत्रहरुको सक्कल तथा फोटोकपी, नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा फोटोकपी र ३ प्रति हालसालै खिचिएको पासपोर्ट साईजको फोटो लिई आउनु पर्नेछ ।

Contact Address:
P.O. Box : 4, Dharan-14, Sunsari, Nepal
पोष्ट बक्स नं. : ४, धरान-१४, सुनसरी, नेपाल
Tel. : 977-025-520228, Fax : 977-25-526530
:977-025-526530
email : cctdharan14@gmail.com
website : http:/www.cctdharan.edu.np


Previous Post Next Post