New App Notice!

B.V.Sc. & A.H., AFU Admission 2077 - First Provincial Quota List Admission Notice.


Re-Notice : Yesterday (Sunday) published Admission Notice of Veterinary, AFU 2077 Provincial Quota Students' Admission is cancelled now due to some reasons. The Re-notice for admission will be published later on.
Only this admission of Veterinary is cancelled, the admission of BSc Ag will be in the same date mentioned. There is no any change in Date till now in Admission or Counselling of BSc Ag, AFU.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मिति: २०७७/१२/३०

सूचना
यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र २०७७/०७८ मा संचालित वि.भी.एस्सी. एण्ड ए.एच. विद्यार्थी भर्नाको लागि ०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार मितिः २०७७/१२/२९ गते प्रकाशित गरिएको प्रादेशिक कोटामा विद्यार्थीहरुको भर्ना अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराईन्छ।

The Next date for admission will be published soon. Keep checking inside Entrance Notices and Result section of our Help For Ag App for Updates. 


Notice:-
Note : These are like as Merit Seats and Fee is same as of Merit Seats about 6500-7000 per semester.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सार मत्स्य विज्ञान संकाय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१

मितिः २०७७/१२/२९

सूचना
यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र २०७७/०७८ मा वि.भी.एस्सी.एण्ड ए.एच विद्यार्थी भर्नाको लागि ०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार तपशीलमा नाम उल्लेखित विद्यार्थीहरुको प्रादेशिक कोटामा भर्नाको लागि नामावली प्रकाशित गरिएको छ । उक्त नामावलीमा कुनै त्रुटी देखिएमा अभिलेख अनुसार सच्याइने छ । भर्ना हुन आउदा तपशिलमा उल्लेखित सम्पुर्ण कागजातहरु र भर्ना शूल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । 

Admission Date is not clearly mentioned in the notice but it may be between Chaitra 30 to Chaitra 01. Please be in the college for admission as soon as possible.

This Notice is not fully clear from AFU and there may be update in this notice, so we will update in this same page if there is any new update in this notice. Keep checking this page so that you won't miss any updates if any correction is made.

तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त कोटाको लागि मेरीट लिष्ट अनूशार दोस्रो नामावली २०७८/०१/०२ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ । 

Name List of Selected Students is in the photo below:-

आवश्यक कागजातः
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) SEE/SLC परीक्षा उत्तिर्ण गरेको विद्यालय सामुदायिक भएको सिफारिशि पत्र
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र
Previous Post Next Post