New App Notice!

Date Extended Notice for Admission : 1st General and Quota Capitation List and 3rd General and Quota Merit List in IOF, TU, Hetauda Campus 2077.

 
त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौंडा क्याम्पस अध्ययन
हेटौंडा, मकवानपुर, नेपाल

मिति : 
२०७८-०१-०३

स्नातक तहमा भर्नाको लागि साधारण तथा साधारण समावेशी सिट र साधारण क्यापिटेशन तथा समावेशी क्यापीटेशन सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको भर्ना हुने म्याद थप गरिएको सूचना।


उपरोक्त सम्बन्धमा मिती २०७७ साल चैत्र ३१ प्रकाशित वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस, हेटौंडामा स्नातक तहको भर्ना सम्बन्धमा प्रकाशित साधारण तथा साधारण समावेसी सिटको तेश्रो सूची र साधारण क्यापिटेसन तथा समावेशी क्यापिटेसन सिटमा भर्नाको लागी प्रकासित प्रथम सूची (संसोधीत) अनुसार भर्ना हुने अन्तीम मिती २०७८ साल बैशाख ०३ गते रहेकोमा उक्त अवधिमा विभिन्न विदाहरु परेकोले उक्त साधारण तथा साधारण समावेसी सिटको तेश्रो सूची र साधारण क्यापिटेसन तथा क्यापिटेसन समावेशी सिटमा भर्नाको लागी प्रकासित प्रथम सूची (संसोधीत) अनुसार भर्नाहुने अन्तीम मिती २०७८ साल बैशाख ०५ गते आईतवार सम्म कायम गरिएको व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागी सूचना प्रकाशित गरिएको छ । 

सोहि अनुसार उक्त लिष्टमा रहेकाउम्मेदवारहरुको भर्नाको कार्य २०७८ साल बैशाख ०५ गते कार्यालय समय सम्म रहने व्यहोरा अनुरोध छ ।


Now, the admission Deadline is Baisakh 05 for 3rd List of General and Quota Merit Seats and 1st List of General and Quota Capitation Seats. 
Previously it was mentioned to be Baisakh 03.



Previous Post Next Post