New App Notice!

Eligibility (Marks Requirement) to Study BSc Nutrition and Dietetics and BSc Food Technology in TU Colleges.


Most of the students are unknown about the marks requirement in your SEE and 11-12 Exams to attend the entrance exams and study BSc Nutrition and Dietetics and BSc Food Technology in TU Colleges

The Requirements are described below:-

1.  वि.वि. वा त्यसवाट मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह खाद्य प्रयोगशाला प्रविधि वा उच्च माध्यमिक शिक्षा परिषद्को १०+२ (विज्ञान) वा सो सरहको परीक्षामा अंग्रेजी, गणित, भौतिक शास्त्र र रसायन शास्त्र विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तिमा दोश्रो श्रेणी वा कम्तीमा प्रत्येक विषयमा C ग्रेड ल्याई उर्तीण भएको हुनु पर्नेछ । CTEVT बाट तिन वर्षे डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी गर्नेको हकमा सो विषयमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्ने छ।

2.  विदेशी बोर्डबाट उत्तीर्ण गर्नेहरुले आइ. एस्सी. वा १०+२ (विज्ञान) मा अनिवार्य अंग्रेजी, गणित, भौतिक शास्त्र  रसायन शास्त्र विषयमा १००/१०० पूर्णाङ्क लिई कम्तिमा दोश्रो थेणि वा कम्तिमा C ग्रेड ल्याई उत्तीर्ण भएको हुनु पर्नेछ ।

3.  A Level अध्ययन गर्नेको हकमा गणित, भौतिक शास्त्र र रसायन शास्त्र विषयमा १००/१०० पूर्णाङ्कको विषय लिई प्रत्येक विषयमा कम्तीमा D ग्रेड ल्याई उत्तीर्ण हुनु पर्नेछ ।

(Click in the photo for details!)




Previous Post Next Post