New App Notice!

BSc Forestry, IOF, TU 2078 Entrance Exam Admit Card & Center Notice & Center Wise VALID Applicant's List.


Institute of Forestry, IOF, TU.


मिति: २०७८-११-१८

प्रवेश परीक्षा सम्बन्धी जानकारी

यस अध्ययन संस्थानको २०७८ साल फाल्गुण २१ गते शनिवार हुने स्नातक तह (शैक्षिक सत्र २०७८।०८२) को प्रवेश परीक्षाको लागि आवेदन दिने परीक्षार्थीहरुले आफ्नो प्रवेश पत्र २०७८ साल फाल्गुण १८ गतेबाट रंगिन प्रिन्ट गर्न सकिनेछ ।

Admit Card must be colour printed.
Click Here to Download Admit Card.


प्रवेश पत्र डाउनलोड गर्न कुनै समस्या भएमा फोन नं.०६१-४३०३३५ मा सम्पर्क गर्न सकिनेछ । परीक्षा केन्द्र निम्नानुसार क्याम्पसहरु कायम गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

प्रवेश पत्रमा उल्लेख भएकै केन्द्रबाट परीक्षामा सामेल हुनु पर्नेछ ।


Entrance Exam Centers:

परीक्षा केन्द्र
परीक्षा हुने क्याम्पस र स्थान
पोखरा वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, हरियोखर्क, पोखरा-१५
हेटौडा वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, मेनरोड, हेटौडा-१०
काठमाडौं जन प्रशासन क्याम्पस, बल्खु, काठमाडौं


List of Entrance Exam Candidates, CENTER Wise:

Total Candidates: 1061

साथै योग्यताक्रम सूची प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा प्रकाशित गरिनेछ । उक्त परीक्षको प्राप्ताङ्क वरावर आएमा सम्बन्धित आवेदकको राष्ट्रिय परीक्षा वोर्डबाट प्राप्त गरेको +२ वा १२ कक्षाको ट्रान्सक्रिप्टको GPA को आधारमा गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

Previous Post Next Post