New App Notice!

Purbanchal University RE-ENTRANCE Exam Result Published Notice 2077-78.


पूर्वाञ्चल विश्वविद्यालय
प्रवेश परीक्षा समिति
गोठगाँउ, मोरङ

मिति : २०७८-०१-०९ 


बिषय : पूनः प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरिएको सम्बन्धमा ।


पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायद्वारा शैक्षिक शत्र २०७७/०७८ का लागि मिति २०७८/०१/०३ गते सम्पन्न स्नातक तहको पूनः प्रवेश परीक्षाको परीक्षाफल प्रकासीत गरिएको छ । 

पूनः प्रवेश परीक्षामा सफल भएका परीक्षार्थीहरूलाई मिति २०७८ साल बैशाख २० गते भित्र सम्बन्धित स्कूल/क्याम्पस/कलेजले पू. वि. विज्ञान तथा प्रविधि संकाय प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धी विनियमावली २०७७ बमोजिम तोकिएको शैक्षिक मापदण्ड अनुसारको योग्यताका प्रमाणपत्रहरू बुझिलिएर मात्र विद्यार्थी भर्ना गराउन हुनका साथै भर्ना भएका विद्यार्थीहरूको विवरण मिति २०७४-०१-२३ गतेभित्र शैक्षिक कार्यक्रम खुलाई सम्बन्धित संकाय डीनको कार्यालयमा पठाउनु पर्नेछ । 
Admission Deadline is Baisakh 20, Contact your college now for admission.

कुनै स्कूल/क्याम्पस/कलेजले विश्वविद्यालयको उक्त निर्धारित मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिएमा स्वयम् विद्यार्थी र सम्बन्धित स्कूल/क्याम्पस/कलेज जवाफदेहि हुनेछ । साथै सम्बन्धित स्कूल/क्याम्पस/कलेजहरूले तोकिएको कोटा संख्या अन्तर्गत रहेर मात्र विद्यार्थी भर्ना गर्न/गराउन हुन समेत जानकारी गराइन्छ।

Result Sheet of Re-Entrance Exam, PU is available below college wise:-

1. CAFODAT - Click Here
2. CENTRAL - Click Here
3. ARYAN - Click Here
4. CITE - Click Here
5. GEOMATIC - Click Here
6. ACME - Click Here
7. HIST - Click Here
8. EASTERN - Click Here
9. HILLSIDE - Click Here
10. HWIC - Click Here
11. KVC - Click Here
12. KIC - Click Here
13. SANN - Click Here
14. KCC - Click Here
15. PUSET - Click Here
16. NPI  - Click Here
17. MORGAN - Click Here



Previous Post Next Post