New App Notice!

BSc Ag, IAAS, TU, Notice about Orientation class- Paklihawa campus, 2077-78 Batch.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
पक्लिहवा क्याम्स
भैरहवा, रुपन्देही, नेपाल

मिति : २०७८।०२।३०

बिषय : Orientation कक्षा सम्बन्धि जरुरी सूचना ॥

प्रस्तुत बिषयमा कोभिड १९ को दोस्रो लहरको संक्रमण देशभरी बढी रहेको हुँदा बिगत बर्ष जस्तो भौतिक रुपमा उपस्थित भइ कार्यक्रम संचालन गर्न नसकिने भएकोले हाल यस क्याम्पसमा शैक्षिक सत्र २०७७/७८ मा भर्ना भएका कृषि स्नातक प्रथम सेमेष्टरका बिद्यार्थीहरुलाइ Orientation Class Online माध्यम बाट Microsoft Teams द्वारा मिति २०७८।०३।०१ का दिन दिउँसो २.०० बजे देखि संचालन हुने भएको हुँदा उक्त कार्यक्रममा यस क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक विभागिय प्रमुख, शाखा प्रमुख प्रयोगशालाका कर्मचारीहरु विद्यार्थी संघ संगठनका २, २ जना प्रतिनिधिहरुरसम्पूर्ण नयाँ भर्ना भएका विद्यार्थीहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नव आगन्तुक विद्यार्थीहरुको Microsoft Teams ID / Password सम्बन्धि बिद्यार्थीहरुको Email मा पठाइएको छ । Email प्राप्त नभएमा वा कुनै समस्या देखिएमा यस क्याम्पसको मोबाइल नं. ९८६६१५५०५२ मा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

DOWNLOAD PDF File of the Notice: Click Here

कोर्ष रजिष्टेशन फाराम भरी Paklihawaexam@gmail.com मा पठाउनु पर्ने छ ।










Previous Post Next Post