New App Notice!

BSc Fisheries AFU 2077-78 Batch Remaining Seats Admitted Students Notice and List.



कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मिति: २०७८/०२/३०

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरमा संचालित वि. एस्सी. फिसरिज शैक्षिक वर्ष मिति २०७७/११/२९ गतेको प्रवेश परीक्षा उर्तिण गरी मिति २०७७/१२/२४ गतेको मेरीट कमाङ्क अनुसार २०७८/०२/०९ गते देखि २०७८/०२/१६ गते सम्म मेरीट तथा महिला, मधेसी अपाङ्ग, द्वन्द पिडित, स्थानिय र UDF को सूचना प्रकाशित गरिएकोमा तपसिलमा उल्लेखित विद्यार्थीहरुले दिएको निवेदन प्राप्त भए अनुशार भर्ना गरिएको जानकारी यसै सूचना बाट जानकारी गराईन्छ साथै निषेधाज्ञा खुला भएपछी सक्कल प्रमाणपत्रहरु,माईग्रेशन, बैक भौचर अनिवार्य बुझाउनु पर्ने छ । 



Previous Post Next Post