New App Notice!

BSc Fisheries, AFU, UDF Quota Admission Application Notice for Remaining Seats 2077-78 Batch.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४



मितिः २०७८-०३-०१

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरमा संचालित वि.एस्सी.फिसरिज शैक्षिक वर्ष ०७७/०७८ मिति २०७७/११/२९ गतेको प्रवेश परीक्षा उत्तिर्ण भई मिति २०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुसार केही UDF कोटामा भर्ना बांकी रहेकाले अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुले सोही मेरीट लिष्ट अनुसार मितिः २०७८/०३/०१ गते देखि २०७८/०३/१० गते सम्म deanfavf@afu.edu.np मा Email मार्फत निवेदन दिनुहुन जानकारी गराईन्छ साथै भर्ना सम्बन्धी जानकारीको लागि ९८५५०५३४३१ मा सम्पर्क गर्न हुन सुचित गरिन्छ ।


पेश गर्नुपर्ने विवरणहरुः
१. नाम थर
२. मेरीट नम्बर
३. प्रवेशपत्र रोल नं.
४. मोबाइल नं.





Previous Post Next Post