New App Notice!

Notice for Orientation and Course Registration of B.Sc. Fisheries, 2077-78 Batch Students.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मिति: २०७८-०३-२३

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा संचालित B.Sc. Fisheries शैक्षिक वर्ष २०७७-७८ को प्रवेश परीक्षा पास भई भर्ना भएका भएका विद्यार्थीहरुको Orientation तथा Course Registration यहि मिति २०७८-०३-२५ गते दिउसो १:१५ बजे भर्चुवल विधिवाट हुने भएकोले सम्वन्धित सवैलाई जानकारी गराईन्छ साथै Online-Link Email मार्फत Orientation हुनु भन्दा अगाडी नै जानकारी गराईने छ ।



Previous Post Next Post