New App Notice!

Admit Card & Entrance Exam Center Notice to BSc Ag Entrance Exam Appearing Students of Mid-Western University, MU, 2078.


मध्यपश्चिम विश्वविद्यालय
कृषि तथा वन विज्ञान सङ्काय
डीनको कार्यालय
वीरेन्द्रनगर, सुर्खेत

मिति: 2078-10-20

सूचना

उपर्युक्त सम्बन्धमा मध्यपश्चिम विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय अन्तर्गत स्नातक तह (B.Sc. Ag.) को मिति २०७८-१०-२२ गते शनिबार दिउँसो १ बजेदेखि ३ बजे सम्म हुने प्रवेश परीक्षाको केन्द्र विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेतमा तोकिएकै समयमा संचालान हुने सम्बन्धीत सबैलाई जानकारी गराइन्छ ।

साथै Online फाराम भर्ने सम्पुर्ण विद्यार्थीहरुको “प्रवेश पत्र” Click Here to Get Admit Card 
मा गई फाराम भर्दा Register गरिएको ID र Password लगइन गरी आफै प्रिन्ट गरी ल्याउने र भौतिक  रुपमा यस कार्यालयमा उपस्थित भई फाराम भर्ने विद्यार्थीहरुका लागी प्रवेश परीक्षा शुरु हुने समयको २ घण्टा अगाडी वितरण गरीने समेत जानकारी गराइन्छ ।


We wish all the Entrance Exam Candidates, Best of Luck.





Previous Post Next Post