New App Notice!

BSc Ag, FWU Final Entrance Exam Appearing Student's List, 2078.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
कैलाली, नेपाल

विषय :- B.Sc. Ag. Entrance Exam को लागि योग्यता पुगेका विद्यार्थीहरुको मामावली प्रकाशित गरिएको सूचना

उपर्युक्त विषयमा सुदूरपश्चिग पिश्यविधालय कृषि विज्ञान संकाय अन्र्तगत शैक्षिक सत्र 2078/79 सालका लागि B.Sc. Ag. नयाँ विद्यार्थी भर्नाका लागि रितपूर्वक प्रवेश परीक्षा आवेदन फाराम भरी योग्यता पुगेका Students लाई मात्र यस प्रवेश परीक्षामा समावेश गराईने व्यहोरा जानकारी गराईन्छ ।

साथै प्रवेश परीक्षा आवेदन फाराम मर्दा केही विद्यार्थीहरुको Documents अपुग भएको देखिएकोले विधार्थीहरुले प्रवेश परीक्षा अगावै यस भर्ना समितिको कार्यालयमा पेश गरेमा मात्र उक्त प्रवेश परीक्षागा सहभागि गराईने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।


Eligible Student's List for BSc Ag, FWU Entrance Exam 2078.










We wish you the Best of Luck for your Entrance Exams.
Previous Post Next Post