New App Notice!

BSc Ag, AFU 2078 Entrance Exam Date & Time Fixed Notice.

The Entrance Exam Date and Time is fixed now for the BSc Ag of AFU 2078 Session.

Entrance Exam Date: Falgun 18.

Entrance Exam Starting Time: 11 a.m.

Entrance Exam Center: Faculty of Agriculture, AFU, Rampur, Chitwan.






Agriculture and Forestry University,
Faculty of Agriculture,
Office of the Dean
Rampur, Chitwan, Nepal.


मिति: २०७८-११-०६


B.Sc.Ag. को प्रवेश परीक्षा सम्बन्धी सूचना

शैक्षिक सत्र २०७८-२०८२ का लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय अन्तर्गत B.Sc. Ag तहको प्रवेश परीक्षा २०७८ फाल्गुण १८ गते बिहान ११:०० बजे नेपाल सरकारले निर्धारण गरेका जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्दै गराउँदै सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराईन्छ।


साथै मिति २०७८  फाल्गुण २२ गतेबाट भर्नाको लागि Counseling सुरु हुनेछ र सो सम्बन्धी तालिका प्रवेश परीक्षाको योग्यताक्रम सूची Merit Listस गै प्रकाशित गरिनेछ ।


We wish you the BEST WISHES for your Entrance Exams.


Previous Post Next Post