New App Notice!

BSc Ag, Pakhribas, Dhankuta Campus, AFU Orientation Notice for 2078 Batch.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
प्राकृतिक स्रोत व्यवस्थापन कलेज
पाखिवास,धनकुटा, नेपाल

मिति: २०७८-१२-०९


विषय : Orientation class संचालन हुने सम्बन्धमा ।

प्रस्तुत विषयका सम्बन्धमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि संकाय, प्राकृतिक स्रोत तहको प्रवेश परीक्षा पास भइ प्रथम सत्रान्तमा भर्ना भएका विद्यार्थीहरुको मिति २०७८/१२/१५ देखि कक्षा संचालन हुने जानकारी गराइन्छ ।

साथै विद्यार्थीहरुको विवरण यस कलेजको इमेल ठेगाना pakhribas@afu.edu.np मा मिति २०७८/१२/१३ गते बेलुका ५:०० बजे सम्ममा उपलब्ध गराउन आदेशानुसार सूचित गरीन्छ ।


Orientation class हुने मिति, समय र स्थान
मिति : २०७८/१२/१५
समय : बिहान ११:०० बजे
स्थान : कलेज प्राङ्गण


विद्यार्थीहरुले उपलब्ध गराउनुपर्ने विवरणहरु:

१. विद्यार्थीको पुरा नाम र ठेगाना (English Medium)
२. विद्यार्थीको सम्पर्क नम्बर
३. विद्यार्थीको इमेल ठेगाना (दर्ता नाम नै इमेल हुनु पर्ने)
४. प्रष्ट बुझिने पासपोर्ट साइजको फोटो
५. प्रष्ट बुझिने गरी स्क्यान गरिएको नागरीकता
६. प्रष्ट बुझिने गरी स्क्यान गरिएको हस्ताक्षर (Signature)
७. प्रष्ट बुझिने गरी स्क्यान गरिएको भर्नाको रसिद
८. कोटाको विवरण
९. बुवा, आमाको नाम र सम्पर्क नम्बर


NOTE: The orientation Class Notice for Other Campuses will be published soon.

Previous Post Next Post