New App Notice!

BSc Fisheries, AFU 2077-78 Batch: FINAL Merit Admission List and Notice for Admission!


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय, रामपुर, चितवन, नेपाल


फोन नं.: ०५६-५९२१३१
मितिः २०७८-०२-१९

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७/०७८ को स्नातक तहको वि. एस्सी. फिसरिज मा विद्यार्थी भर्नाको लागि २०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार भर्ना हुन बाँकी रहेको सिटमा मिति २०७८/०२/०९ देखि ०७८/०२/१६ गते सम्म प्रकाशित भर्ना सूचनाको आधारमा प्राप्त निवेदन अनुसार तपसिल बमोजिम विद्यार्थीहरुलाई भर्ना गर्ने निर्णय गरियो।


SELECTED STUDENT'S LIST for Admission:-


द्रस्टव्यः माथी उल्लेखित नाम भएका विद्यार्थीहरुले २०७८-०२-१९ देखि २०७८-०२-२८ गते भित्र यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरको नाममा ने. वै. लि. नारायणगढ शाखामा रहेको च.हि.खाता नं. ०२४००१००५५०९७५०००००१ मा जम्मा गरी भर्ना हुनुपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 

भर्ना शुल्क रु.१०,३०० (मेरीट, मधेसी, द्धन्द पिडित र छात्रा) को लागी लाग्ने छ । तपसिलमा उल्लेखित सम्पूर्ण सक्कल प्रमाणपत्र र भर्ना भएको सक्कल बैंक भौचर deanfavf@afu.edu.np मा Email मार्फत पेश गर्नुहुन जानकारी गराईन्छ ।

UDF Quota मा भर्ना हुने विद्यार्थीहरुले रु.२,०६,००० को आधा रकम रु.१,०३,०००। र भर्ना शुल्क रु. १०,३००। यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरको नाममा ने वै.लि. नारायणगढ शाखामा रहेको च.हि.खाता नं. ०२४००१००५५०९७५०००००१ मा जम्मा गरी सक्कल बैंक भौचर र तपसिलमा उल्लेखित सम्पूर्ण सक्कल प्रमाणपत्र deanfavf@afu.edu.np मा Email मार्फत पेश गर्नुहुन जानकारी गराईन्छ ।

बाँकी रकम आगामी दोश्रो बर्ष (तेश्रो सेमेष्टर) मा भर्ना हुँदा बुझाउनु पर्नेछ।


तपसिलः
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent) को प्रमाणपत्र (प्रमाणपत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र
छ) प्रवेश परीक्षाको सक्कल प्रवेशपत्र

नोटः तल दिइएको भर्ना सम्बन्धी फारम भरी Email मार्फत विवरण पेश गर्नुहुन जानकारी गराईन्छ । भर्ना सम्वन्धी जानकारीको लागि ९८५५०५३४३१ मा सम्पर्क गर्न हुन सूचित गरिन्छ ।

Click Here to Download Admission Application Form






Previous Post Next Post