New App Notice!

BSc Fisheries, AFU 2077-78 Batch: UDF Remaining Seats Application form Notice for Admission!


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय, रामपुर, चितवन, नेपाल


फोन नं.: ०५६-५९२१३१
मितिः २०७८-०२-१९

सूचना


यस पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरमा संचालित वि.एस्सी.फिसरिज शैक्षिक वर्ष ०७७/०७८ मिति २०७७/११/२९ गतेको प्रवेश परीक्षा उत्तिर्ण भई मिति २०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुसार केही UDF कोटा खालि रहेकाले अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुले सोही मेरीट लिष्ट अनुसार मितिः २०७८/०२/१९ गते देखि २०७८/०२/३१ गते सम्म deanfavf@afu.edu.np मा Email मार्फत निवेदन दिनुहुन जानकारी गराईन्छ साथै भर्ना सम्बन्धी जानकारीको लागि ९८५५०५३४३१ मा सम्पर्क गर्न हुन सुचित गरिन्छ ।

पेश गर्नपर्ने विवरणहरुः
१. नाम थर
२. मेरीट नम्बर
३. प्रवेशपत्र रोल नं.
४. मोबाइल नं.



Previous Post Next Post