New App Notice!

Purbanchal University Entrance Exam 2078 Form Filling Date Extended Notice.



PURBANCHAL UNIVERSITY

प्रवेश परीक्षा

प्रवेश-परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल विश्वविद्यालय, प्रवेश परीक्षा समितिको मिति २०७८-१०-०४ गतेको निर्णयानुसार विज्ञान तथा प्रविधि संकाय एवं इन्जिनियरीङ संकाय अन्तर्गत आंगिक एवम् सम्बन्धन प्राप्त स्कूल/क्याम्पस/कलेजहरुमा संचालित स्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षाको फारम भर्ने /भराउने म्याद (समयावधि) तपशिल अनुसार थप गरिएकोले सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 


फारम बुझाउने अन्तिम म्याद

सामान्य दस्तुर लिई : २०७८-१०-१२ गतेसम्म

दोब्बर दस्तुर लिई : २०७८-१०-१५ गतेसम्म


ONLINE आवेदनका लागि Website:

इञ्जिनियरिङ संकायः www.pufoe.edu.np

विज्ञान तथा प्रविधि संकायः (Ag, Vet, Forestry) www.pufost.edu.np



Previous Notice of Purbanchal University: Read from this Link.

Previous Post Next Post