New App Notice!

BSc Forestry, IOF, TU Single FEE Paying Form Deadline Extended & Double Fee Waived Notice.


Previously, the Deadline for Single Fee Payment was Falgun 12 and Falgun 16 for the Double Fee Payment for filling the online form in IOF, TU for BSc Forestry.


Now, according to the New Notice, the Double fee is waived and you can fill the form till Falgun 16 with a Single Fee.

The entrance exam will be on the same date as per the previous notice.





त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल

मिति: २०७८-११-१२

स्नातक तहको भर्नाका लागि निवेदन दिने सम्बन्धी सूचना

यस बन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयबाट मिति २०७८-०९-२५ को "स्नातक तहमा भर्ना सम्बन्धी सूचना” प्रकाशित गरि मिति २०७८/११।१२ सम्म साधारण दस्तुर र २०७८-११।-१६ सम्म डवल दस्तुर तिरी Online निवेदन माग भएकोमा २०७८-११-१६ सम्म साधारण दस्तुरमा नै निवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

भर्ना सम्बन्धी अन्य कार्यक्रम साविक बमोजिम नै हुनेछ ।



Previous Post Next Post