New App Notice!

KAFCOL BSc Forestry Admission Notice 2078.


KATHMANDU FORESTRY COLLEGE
Estd: 2005
KATHMANDU

मिति: २०७८-११-२५

भर्ना आवेदन सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा वन विज्ञान अध्ययन संस्थान किर्तिपुर ले संस्थान अर्न्तगत शैक्षिक सत्र २०७८-२०८२ मा स्नातक तहमा अध्ययन को लागि आवेदन दिएका उम्मेदवारहरु मध्ये सो अध्ययन संस्थान बाट मिति २०७८-११-२३ गते प्रकाशित प्रवेश परीक्षाको योग्यताक्रमानुसारको नतिजा बमोजिम उक्त प्रवेश परीक्षा उत्तिर्ण भएका र यस कलेजमा अध्ययन गर्न चाहने व्यक्तिहरुले मिति २०७८-१२-०९ गते अपरान्ह ३ बजे भित्र तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सूचित गरिन्छ।



नोट:
१. निवेदन को साथमा रु. १०० निवेदन दस्तुर र प्रवेश परीक्षाको प्रवेश पत्र पेश गर्नुपर्नेछ।

२. निवेदन, दस्तुर भुक्तानी गरेको रसिद र प्रवेशपत्र कलेजको दर्ता शाखामा पेश गर्नुपर्नेछ वा Scan गरि mail@kafcol.edu.np वा rakesh@kafcol.edu.np मा पठाउनुपर्नेछ।

३. निवेदन को ढाँचा संलग्न छ।

थप जानकारी का लागि कलेजमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ ।


Application Form SAMPLE is available below in the photo:






Previous Post Next Post