New App Notice!

BVSc & AH & BSc Fisheries Entrance Exam AFU 2078 RE-Postponed Notice.


Previously, the Veterinary & Fisheries Entrance Exam Date of AFU was scheduled on Chaitra 12 and the form filling deadline was Chaitra 08.

Now it's been rescheduled. Now the form filling deadline is Chaitra 29 and the Entrance Exam date is Baisakh 03.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
चितवन, नेपाल
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं. : ०५६-५९२१३१
मिति: २०७८-१२-०६



सूचना


कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र २०७८/०७९ को लागि वि.भी.एस्सी. एण्ड ए.एच. र वि.एस्सी. फिसरिज कार्यक्रममा विद्यार्थी भर्नाको लागि मिति २०७८ /११ /२६ गते प्रकाशित सूचना बमोजिम आवेदन दिने अन्तिम मिति २०७८/१२/०८ गते राती १२:०० बजे सम्म र प्रवेश परीक्षा मिति २०७८/१२/१२ गते विहान ११:०० बजे रामपुर, चितवनमा हुने भनिएकोमा सो म्याद थप गरि आवेदन दिने अन्तिम मिति २०७८/१२/२९ गते राती १२:०० बजे सम्म र प्रवेश परीक्षा मिति २०७९/०१/३ गते विहान ११:०० बजे रामपुर, चितवनमा हुने व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइएको छ ।



Previous Post Next Post